Wednesday, December 21, 2011
#Mission5 Accomplished: At Samyukta Dristibihin Shrot Kachhya (SDSK), Udayapur.
Monday, December 5, 2011
tfcNepal going to mofsal [Udaypur, Gaighat] for #mission5.
To mark the 'United Nations: International Day of Persons With Disabilities' tfcNepal held its meeting on December 3 2011 at Bishwobhasha Campus, Kathmandu and decided to do its #mission 5 on the disable centre on Dec 17 2011 [Poush 2, 2068], Saturday. Most importantly, all the members agreed to a concept 'mission without boundaries' and decided that mission 5 will be held on Dec 17 2011 at Udaypur. The detailed description of the venue is as follows:
नाम: संयुक्त दृष्टिबिहिन श्रोत क़क्षा
ठेगाना: सुन्दरपुर गाबिस, बेलही, उदयपुर
बिध्यार्थी संख्या: २०
नाम: संयुक्त दृष्टिबिहिन श्रोत क़क्षा
ठेगाना: सुन्दरपुर गाबिस, बेलही, उदयपुर
बिध्यार्थी संख्या: २०
प्रकार; सबै दृष्टिबिहिन [Here is the letter sent by our tfcNepal member from Gaighat writing details about Drishti Bihin Shrot Kashya]
Location map of #mission5 site :
Here is the list of tfcNepal members who donated on our meeting at Bishwobhasa College, 3/12/2011
and here is the list of total donors of tfcNepal till date. We wud like to sincerly thank all our dedicated followers for ur time and co-operation, we culdnot do it without u
Happy Tweeting:
-tfcNepal, 2011 ©
The following decisions were made on the above date meeting in regards to the #mission 5.
1. The mission will be conducted in Samyukta Drishtibihin Shrot Kachya, Belahi, Udaypur on December 17, 2011 [Poush 2, 2068] Saturday.
2. The representative of tfcNepal, kathmandu will move to Udaypur via night coach on Dec 16 2011 (reaching the venue, Gaighat on Dec 17 morning)
3. The interested participants who wants to go to Udaypur have to register their name through DM to tfcNepal before Dec 13 2011 (Tuesday).
4. The participants who will be going to Udaypur have to bear all their expenses (travel, accommodation etc) on their own and no fund from tfcNepal will be provided to any participants. Its totally a voluntary work.
5. The shopping for #mission5 will be done on Dec 12,13 and 14.
6. Those who have spare winter clothes or any stationary materials which they want to donate for the mission can do so by messaging @tfcnepal and someone will pick those clothes or other stuffs from the place convenient to the donors.
7. The primary aid will include following:
भाँडाकुडा
१)थाल -१०
२)बटुका -१०
३)गिलास-१०
४)चम्चा-२०
५)बाल्टिन-२
ओढ्नेओछ्याउने
कपडा
१)सिरक खोल-११
२)सिरक-३
३)डसना-३
४)सिरानी खोल-२२
५)तन्ना-११
६) जाडो को लुगा : २०
सांगीतिक सामग्री
१. मादल: २-३
२. हार्मोनियम: १
३ नेपाली संगीत का ट्रयाकहरु तथा अन्य सामगृहरु |
So are you ready to go Udaypur for #mission5? if yes then register your name before Dec 13 2011 (Tuesday). Lets join our hands to bring smile on the faces of the visually impaired children
of Samyukta Drishti Bihin Shrot Kachhya.
Lets bring smile on the faces of every differently-able persons all over world. They need support not sympathy. Lets do little things with great love as said by Mother Teressa. Lets make a difference.
Participant Attendence of December 3, 2011 meeting at Bishwobhasa College.
@roz_idiot,
@addkali, @hsibar, @n_amrit, @dipen123us, @knchn19, @byshanti, @jaw_knock,
@aakarpost, @nepaldiary, @saroose, @dipakbhattari, @bardia_ko_bagh,
@_pagalbasti, @die4gooner, @kakabaa, @niraj_1974, @sarojtiwari, @ishzz,
@acharya14, @kamallama82
Location map of #mission5 site :
Here is the list of tfcNepal members who donated on our meeting at Bishwobhasa College, 3/12/2011
and here is the list of total donors of tfcNepal till date. We wud like to sincerly thank all our dedicated followers for ur time and co-operation, we culdnot do it without u
Happy Tweeting:
-tfcNepal, 2011 ©
Monday, October 24, 2011
लक्ष्मीपुजाको दिन ट्विटरमा देउसी-भैलो खेलिने #tfcTihar #Tihar #tfcNepal
नेपालीहरुको महान चाड तिहार (दिपावली) को अवसरमा @tfcNepal का साथीहरु मिलेर ट्विटरमा देउसी भैलो खेल्ने निर्णय गरेका छौँ । साथी देव न्यौपाने (@wordswave) ले राख्नुभएको “ट्विटरमा देउसी भैलो खेल्ने” प्रस्ताव का सम्बन्धमा, @tfcNepal का साथीहरु बिच आज भृकुटिमण्डपमा छलफल भएको थियो ।
भृकुटिमण्डपमा भएको छलफलबाट यही आउँदो बुधबार, लक्ष्मीपुजा को दिन ट्विटरमा देउसी भैलो खेल्ने निर्णय गरिएको छ ।
देश विदेश मा छरिरहेका नेपाली साथीभाइहरु बिच ट्विटरमा रमाइलो गर्न यस किसिम को कार्यक्रम गर्न लागिएको हो । आज भएको छलफलबाट निम्न कुराहरु गर्ने निर्णय गरिएकोछ।
१) सबैको कार्यव्यस्ततालाई मध्यनजर गर्दै देउसी -भैलो कार्यक्रम नेपाली चाड तिहारको लक्ष्मीपूजाको दिन कार्तिक ९ गते २०६८ तदनुसार 26th October, 2011 गते दिनैभरि चालु रहनेछ | विशेष रुपमा भने नेपाली समय साँझ २ बजे देखि ५ बजे सम्म धौसी-भैलो २०६८ आयोजना गरिने छ | बिदेशमा रहनुभएका साथीहरुले यस नेपाली समय अनुसारनै आफु रहेको देशको समयमा उपस्थित भै सहभागिता जनाउनु हुन अनुरोध छ |
२) #tfcTihar लाई आधिकारिक ह्यासट्याग मानिएको भएपनि, #tihar भन्ने ह्यासट्याग राखेर देउसी खेल्न सकिनेछ । तिहारको रमाइलो देउसी भैलोमा @tfcNepal लाई फलो गर्ने व्यक्तिहरुलाई मात्र नभइ देश विदेशमा छरिएर रहेका हजारौँ नेपालीहरुलाई समेट्ने हेतु ले यस ह्यासट्याग (#Tihar) को अवधारणा अघि सारिएको हो । प्राय: सबै देश विदेशमा रहनुभएका नेपालीहरुले तिहार (tihar) लेखेर ट्विट गर्ने भएका कारण, धेरै व्यक्तिहरु विच रमाइलो गर्न, कुराकानी गर्न सजिलो हुन्छ भन्ने विश्वास राखिएको छ ।
३) देउसी भैलो खेल्नेहरुलाई खालीहात जान दिनुहुन्न भन्ने मान्यता रहि आएकोले, देउसी भैलो को रमाइलो सँगै आफ्नो इच्छा अनुसारको रकम @tfcNepal लाई दिन सकिनेछ, सो रकम @tfcNepal का #mission का लागि प्रयोग हुनेछ ।
४) देउसी भैलो कार्यक्रम अन्तर्गत आफ्नो घर (ट्विटर हेन्डल) मा देउसीभैलो को लागि आमन्त्रण गर्न चाहनु हुने साथीहरुले @tfcnepal लाई एउटा डाइरेक्ट मेसेज पठाउनु पर्नेछ र आफ्नो समयानुकुल मा देउसीभैलो को लागि आमन्त्रण गर्न सक्नुहुनेछ | @tfcnepal बाट तपाइलाई एउटा कन्फर्मेसन रिप्लाई जानेछ र अरु साथीहरुलाई एस्बारेमा सुचित गरिनेछ | ह्यास ट्याग #tihar राखेर जसको ह्यान्डल मा देउसी खेलिएको हो उहालाई मेन्सन गरिदै सो समय मा साथीहरुले देउसी खेल्नुहुनेछ र सो बापत उहाले दिनुभएको दक्षिणा @tfcnepal को खाता मा जम्मा गरिनेछ |
तिहार (शुभ दिपावली) को हार्दिक मंगलमय शुभकामना !
तस्विर: @acharya14
भृकुटिमण्डपमा भएको छलफलबाट यही आउँदो बुधबार, लक्ष्मीपुजा को दिन ट्विटरमा देउसी भैलो खेल्ने निर्णय गरिएको छ ।
देश विदेश मा छरिरहेका नेपाली साथीभाइहरु बिच ट्विटरमा रमाइलो गर्न यस किसिम को कार्यक्रम गर्न लागिएको हो । आज भएको छलफलबाट निम्न कुराहरु गर्ने निर्णय गरिएकोछ।
१) सबैको कार्यव्यस्ततालाई मध्यनजर गर्दै देउसी -भैलो कार्यक्रम नेपाली चाड तिहारको लक्ष्मीपूजाको दिन कार्तिक ९ गते २०६८ तदनुसार 26th October, 2011 गते दिनैभरि चालु रहनेछ | विशेष रुपमा भने नेपाली समय साँझ २ बजे देखि ५ बजे सम्म धौसी-भैलो २०६८ आयोजना गरिने छ | बिदेशमा रहनुभएका साथीहरुले यस नेपाली समय अनुसारनै आफु रहेको देशको समयमा उपस्थित भै सहभागिता जनाउनु हुन अनुरोध छ |
२) #tfcTihar लाई आधिकारिक ह्यासट्याग मानिएको भएपनि, #tihar भन्ने ह्यासट्याग राखेर देउसी खेल्न सकिनेछ । तिहारको रमाइलो देउसी भैलोमा @tfcNepal लाई फलो गर्ने व्यक्तिहरुलाई मात्र नभइ देश विदेशमा छरिएर रहेका हजारौँ नेपालीहरुलाई समेट्ने हेतु ले यस ह्यासट्याग (#Tihar) को अवधारणा अघि सारिएको हो । प्राय: सबै देश विदेशमा रहनुभएका नेपालीहरुले तिहार (tihar) लेखेर ट्विट गर्ने भएका कारण, धेरै व्यक्तिहरु विच रमाइलो गर्न, कुराकानी गर्न सजिलो हुन्छ भन्ने विश्वास राखिएको छ ।
३) देउसी भैलो खेल्नेहरुलाई खालीहात जान दिनुहुन्न भन्ने मान्यता रहि आएकोले, देउसी भैलो को रमाइलो सँगै आफ्नो इच्छा अनुसारको रकम @tfcNepal लाई दिन सकिनेछ, सो रकम @tfcNepal का #mission का लागि प्रयोग हुनेछ ।
४) देउसी भैलो कार्यक्रम अन्तर्गत आफ्नो घर (ट्विटर हेन्डल) मा देउसीभैलो को लागि आमन्त्रण गर्न चाहनु हुने साथीहरुले @tfcnepal लाई एउटा डाइरेक्ट मेसेज पठाउनु पर्नेछ र आफ्नो समयानुकुल मा देउसीभैलो को लागि आमन्त्रण गर्न सक्नुहुनेछ | @tfcnepal बाट तपाइलाई एउटा कन्फर्मेसन रिप्लाई जानेछ र अरु साथीहरुलाई एस्बारेमा सुचित गरिनेछ | ह्यास ट्याग #tihar राखेर जसको ह्यान्डल मा देउसी खेलिएको हो उहालाई मेन्सन गरिदै सो समय मा साथीहरुले देउसी खेल्नुहुनेछ र सो बापत उहाले दिनुभएको दक्षिणा @tfcnepal को खाता मा जम्मा गरिनेछ |
तिहार (शुभ दिपावली) को हार्दिक मंगलमय शुभकामना !
तस्विर: @acharya14
Thursday, September 29, 2011
नयाँ नेपाल अपाङ्ग समाज केन्द्रका बालबालिकालाई सहयोग #misson4 #HappyDashain
सम्पुर्ण मित्रहरुको साथ र सहयोग ले गर्दा सेप्टेम्बर २४, शनिवार काठमाडौँ को जागृतिनगर मा अवस्थित नयाँ नेपाल अपाङ्ग समाज केन्द्र मा @tfcNepal को चौथो मिसन सम्पन्न भएको छ [अबगतै होस हामिले यो भन्दा पैला #mission1, #mission2 र #mission3 सम्पन्न गरिसकेक छोँ] ।
@tfcNepal का सदस्यहरु को सहभागितामा सम्पन्न चौथो मिसनमा नेपाल अपाङ्ग समाज केन्द्र, जागृतिनगर मा आश्रित बालबालिकाहरुलाई दशैँ का लागि नयाँ लुगा, जुत्ता वितरण गरिएको थियो ।
@tfcNepal का सदस्यहरु को सहभागितामा सम्पन्न चौथो मिसनमा नेपाल अपाङ्ग समाज केन्द्र, जागृतिनगर मा आश्रित बालबालिकाहरुलाई दशैँ का लागि नयाँ लुगा, जुत्ता वितरण गरिएको थियो ।
Friday, September 16, 2011
We are all set to #Mission4 Sept 24, 2011, Saturday
:))))) |
There are 24[19M+5F] children[3-13 years of age] staying at this orphanage centre which is located near to Kareshowr Mandir, Sinamangal. Most of them are physically challanged but differently-abled children. They are having a good education as some people are funding their school-fees. However, their basic need of food and clothes has not been still in their -'do have' list which makes us plan to support these children.
Hence all the tfc-ians are requested to take part in this #mission4 which is solely targeted to bring smile on the faces of these children during the festival of joy- Dashain. We are planning to donate a new pair of clothes, tfcnepal's school bag and some stationary to these childrens. also we are planning to organize a feast for them so that we all tfc-ians can share at least one meal with these childrens.
Support from you are always anticipated hence kindly support us either physically or virtually. We are stll in the process of collecting fund hence if you wish, you can donate your desired amount in our bank accounts, here is the account details However don't forget to twitpic your deposit voucher and mention it to @tfcnepal so that we can keep a track on it.
Also kindly show your presence at following time and venue for the successful accomplishment of #mission4. Your presence is highly appreciated.
Mission date: Sep 24, 2011, Asoj 07, 2068, Saturday
Time: 1400 hrs/2:00 pm (sharp)
PS: Time has been slightly changed due to other programmes going on tomorrow. Our program starts from 12:00 noon
Venue: Naya Nepal Apanga Samaaj Kendra, Jagritinagar Kathmandu.
The tfc-ians will be at Kareshwor mandir, South of Sinamangal Bhatkeko Pool by 0130 pm hence if you reach there then you can see the members with @tfcnepal tshirt.
Your support and presence are always anticipated.
Together, yes we can bring smile on the faces!!
Naya Nepal Apanga Samaj Kendra, Jagritinagarour #mission4 destination |
Happy Tweeting :))
-tfcNepal, 2011
Sunday, September 11, 2011
A glance of #tfcNepal meeting at Bishwo Bhasa Campus, Bhrikutimandap. Septemebr10, 2011
After the grand succeess of #Mission3 at Sharda Lower Secondary School, we, tfcnepal organised its evaluation meeting at Bishwo Bhasha Campus, Bhrikutimandap yesterday (Sep 10 2011). 30 tfc-ians were gathered for the meeting yesterday and some our rest 590 followers were with us virtually through twitter. The exciting enthusiasm of all the members had been inspiring us to do more social work aiming at bringing smile on the faces :)
The major discussion on yesterday's meeting was to organise a #mission4 before the biggest festival 'Dashain'. As Dashain is celebrated as the most cherishable festival for all Nepalese, now we aimed at converting this celebration into some nobel deeds as well.
Hence all tfc-ians agreed that we have to organize #mission4 before Dashain, so that at least from our side we can make some deprived children's celebration more memorable and ultimately bring smile on their faces. We decided that since Dashain is regarded as the festival of new clothes and delicacies, we are going to provide clothes to the children with one day feast which will also be a feast to remember to all the tfc-ians.
Beside this, the minute of yesterday's meeting are:
1. -To officially change the DP of @tfcnepal with new logo as new DP (as designed by @battamij)
2. - To do more intensive research and feasibility study in the place as suggested by Narayan Amrit till wednesday. Also by that time to request all the members to suggest us the site if they had seen any where we can bring the smiles on the faces of little childrens.
3. - To document the fund collection, missions and feedback for the work done till now[#mission1, #mission2 and #mission3]
4. - To collect the fund for mission 4 (and we were able to collect NPR 9611/- from yesterday's meeting)
And besides this we were very happy to welcome Tim Dunn, who has come from USA to volunteer in Pabitra Sewa Samaj, our #mission1 site. Tim will be volunteering in PSS for next 6 months under the supervision of #tfcNepal.
Once again, we would like to thank all the tfc-ians for their support both physically and virtually till date and expecting more from your side in the days to come. Yes together we can bring smile on the faces :)) To see the current status of fund collection and expenditure, click here. and for the list of donors from Bishwo Bhasa College meeting click here.
#mission3 को सफलता पश्चात हामी #tfcNepal का साथिहरु Bishwo Bhasha Campus, Bhrikutimandap मा
हिजो भेला भएका थियौँ | भेलामा ३० जना साथिहरुको सहभागिता थियो र प्रतक्ष्य रुपमा सहभागिता जनाउन
नसक्नु भएका काठ्मण्डु अनि नेपाल बहिर रहनु भएका साथिहरुले ट्विटरको मार्फत हामिलाई साथ दिइरहनु भएको थियो जसले हामिलाई अझ बढी उत्साहित तुल्याइरहेको थियो|
हामीले हिजो मुख्यत हामी नेपालिहरुको ठुलो चाड बडा दसैँ अगाडी #mission4 गर्ने जमर्को गरेका छोँ| हामिहरुलाई था छदैँछ दशैँ बालबालिका हरुको लागी कती रमाइलो चाड पर्ब हो उत्तिकै ठुला बडा हरुको लागी पनि रमाइलो पर्ब हो|एही दशैं को मुखमा #mission4 गर्न सकियो भने साना साना नानी हरुको अनुहारमा खुशी अनि हाँसो देखेर हामिलाई लाई धेरै नै आत्मसन्तुस्टी मिल्ने छ|
त्यो बाहेक हिजो हाम्रो मिटिङ्ग मा भएका महत्वोपुर्ण कुराहरु
1. #tfcNepal को लोगो [as designed by @battamij] परिवर्तन गरिने |
2. #tfcNepal को #mission4 को लागी Narayan Amrit दाइ बाट प्रस्ताबित ठांउ यो साताको मध्य सम्म Visit
गरिने अनि साता को अन्त्य सम्ममा #mission4 को लाई ठाँउ को Finalize गर्ने र यो बडा दशैँ अगाडी नै #mission4 सम्पन्न गर्ने |
3. आजसमा भएको आर्थीक कारोबार हरु अनि #mission1 #mission2 #mission3 को FeedBack & Respense को Documentation गर्ने|
4. #tfcNepal को पहलमा पबित्र सेवा समाज, धापासी [#mission2] मा समाज सेवा गर्न आउनु भएका अमेरिकि नागरिक टिम डुन को स्वागत |
5. कोषको लागी रकम सन्कलन [यो मिटिङ्ग बाट मात्र रु ९६११ जम्मा भएको]
अन्त्यमा साथिहरुले आज गर्नु भएको साथ र सहयोग को लागी पुन एक पटक धेरै धेरै धन्यबाद दिन चाह्न्छौँ
र आज सहयोग गर्नु भएका साथी हरुको सुची यहाँ अनि आज सम्म सहयोग गर्नु भएका सम्पुर्ण साथिहरु को सुची यहाँ हेर्न सक्नुहुन्छ ।
Attendence Please:
@cooolrims @askmeaks @ardnenar @aakarpost @yadavbhattarai @penguine_ @someshverma @addkali
@_pagalbasti @dipakbhattarai @Jaw_Knock @nepaldiary @saroose @BinayAcharya @amritnn @avishekaryal @poozaaree @hsibar @sarojtiwari @khamujr @chapagain @sushmite @eeeps_sh7 @knchn19 @sumanjaree @sudipsaan @KakaBaa @niraj_1974 @bhoowan @ishzz #TimDunn #Barun
Happy Tweeting :))
-tfcNepal, 2011
Wednesday, September 7, 2011
An invitation to all our dear followers for a official meeting. September 10, 2011, Saturday
Its been more than a month that we havnot called for any meeting after huge success of #mission3. So this Saturday, September 10, 2011 all members of @tfcnepal who are in kathmandu valley [or outside kathmandu vally who can manage time] are requested to gather at the following venue and time for a [official] meeting to be held to discuss on the following agendas
1. Tweetmeet [and general introduction to the new members]
2. Sharing Ideas and discussions on what fields can we (@tfcnepal) work for.
3. Uptodate records presentation of financial data of @tfcnepal
4. Feedbacks and response of #mission1 #mission2 and #mission3
5. And possible ways for mission4. Lets discuss if we hav seen any needy orphanges/old age homes/government schools around our community where #tfcnepal can be a worth-donor and bring smile on their faces.
6. Fund Collection
Venue: Bishwo Bhasa Campus Ground, Bhrikutimandap [Due to Nada Auto Show, our regualr meeting spot Bhrikutimandap Ground was unavailabe for this time]
Date and Time: Septemebr 10, 2011, Bhadra 24. Sharp 3:00pm [not Nepali time :P]
PS: Your presence is highly appreciable :)) We all love to see you there
Happy Tweeting [for cause] :))
Sunday, July 24, 2011
पाठ्य सामग्री बितरण #mission3 #tfcNepal
#mission1 र #mission2 को सफलता अनि सम्पूर्ण सहयात्री साथीहरुको साथ र सहयोगले गर्दा हामी #mission3 को आयोजना गर्न उचित परिवेशको खोजीमा थियौँ | हाम्रा आदरणिय दाजु Ujjwal Acharya को सल्लाह, साथ र अन्य थुप्रै मित्रहरुको सहयोगले हामीले #mission3 अन्तरगत शारदा नि. मा. बि. मा पाठ्यसामग्री बितरण गर्ने निर्णय गर्यौँ र आज #mission3 पनि अत्यन्तै सफल रुपमा सम्पन्न भयो |
Sunday, July 17, 2011
स्कुल ब्याग वितरण सम्बन्धमा #mission3 #tfcNepal
आउँदो आइतबार, मिति २०६८/०४/०८, [July 24, 2011] गते हामीले यसअघि नै तय गरे बमोजिमको #mission3 अन्तर्गत शारदा प्राथमिक बिध्यालय, तिलगङ्गामा रहेका १२५ बिध्यार्थीहरुलाई स्कुले ब्याग र शैक्षिक सामग्री वितरण गर्ने भएका छौं | हाम्रा आदरणिय दाजु उज्वल आचार्यले प्राथमिक रुपमा सो स्कुलमा गइ अध्यापकहरु, प्रधान्याध्यापक र बिध्यार्थीहरु सँग गर्नु भएको प्रत्यक्ष भेटघाट पश्चात हामीले सो स्कुलका बिध्यार्थीहरुलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गर्ने सोच बनाएका हौँ | यसका लागि तपाईं #members हरुले प्रदान गर्नुभएको आर्थिक सहायता नै हाम्रो #mission को स्रोत हो, यहाँहरुको निरन्तर साथ र सहयोगका लागि हामी सदैव यहाँहरु प्रति कृतज्ञ छौँ |
Model bag which we are going to distribute on #mission3 |
कक्षा १ देखि ७ सम्म रहेको सो स्कुलमा अत्यन्तै बिपन्न वर्गबाट आएका बिध्यार्थीहरु अध्ययन गर्ने रहेछन | ब्यक्तिगत प्रश्नावलीमा जाँदा साना बाबुनानीहरु आफ्ना बुवा-आमाको पेशा बारे जानकारी दिन पनि हिच्किचाउने गरेको अनुभव सँगालेका उज्वल आचार्यको भनाइलाई उधृत गर्दा त्यहाँका अधिकाँश बिध्यार्थीहरु न्युनतम शैक्षिक अवसर बाट पनि बिमुख छन्, धेरैले प्लाष्टिकका झोला लिएर स्कुल आउने गर्छन | यस्तो अवस्थामा हामीले कम्तिमा स्कुल ब्याग वितरण गर्नसकेमा सो सहयोग दिगो हुन जाने बुझियो र यसै अनुरुप सस्तोमा ब्याग निर्माण गर्ने वितरक चयन गरि हामीले जम्मा गरेको रकमको उचित रुपमा सदुपयोग गर्न यो #mission3 को आयोजना गर्न लागेका हौँ |
स्कुल ब्यागमै हामीले बिध्यार्थीहरुले लेख्नको लागि प्रयोग गर्ने कापी,पेन्सिल र कलम पनि सहयोग गर्ने विचार गरेका छौँ | यसका लागि यदि तपाइँले व्यक्तिगत रुपमा केहि कापी, कलम, पेन्सिल अथवा अन्य केहि शैक्षिक सामग्री जस्तै तपाइँ सँग भएका प्रयोगमा आइसकेका कथाका किताबहरु, Geometry Boxes आदि पनि सहयोग गर्न चाहनुहुन्छ भने पनि सोहि अवसरमा सोहि स्थानमा वितरण गर्न सक्नुहुनेछ |
मिति : २०६८ श्रावण ८ गते आइतबार| July 24, 2011
स्थान : नेपाल पत्रकार महासंघ, तिलगङ्गा
समय : दिउँसो २:३० बजे
@tfcNepal t-shirt design |
साथै हामीले #tfcNepal #tshirts पनि तैयार पारि सकेका छौँ | यसपाली #tshirts गाढा निलो, सेतो र हरियोमा र हरेक रङ्गका साइज M,L र XL मा छपाएका छौँ | यहाँलाई मन परेको रङ्ग र साइज उल्लेख गरि हामीलाई DM गर्नुहोला | सोहि #mission3 को समयमा हामी तपाइँहरुलाई सो #tshirts उपलब्ध गराउने छौँ | पहिले झैँ #tshirt को मुल्य भने रु ५००/- नै तय गरेका छौँ, परल मुल्यबाट बचेको रकम भने #tfcNepal कै खातामा जम्मा गर्ने व्यवस्था मिलेका छौं |
आशा छ यहाँहरुले सो #tshirts खरिद गरि #tfcNepal को प्रवर्दन र आगामी #mission हरुको सहयोगार्थ योगदान गर्नुहुनेछ |
यहाँहरुले हालसम्म हामीलाई गर्नु भएको सहयोगको सुचीको लागि यहाँ हेर्नुहोला |
Happy tweeting. Lets bring smile on faces.
Sunday, June 19, 2011
टिसर्टको लागी प्रश्तावित डिजाईनहरु #tshirts
हामीले दोश्रो चरणमा #tshirt छपाउने क्रममा यहाँ केहि डिजाइनहरु प्रस्तुत गरेका छौँ | आफुले इच्छाएको टि सर्टको डिजाईन र यसको लागि उपयुक्त हुनसक्ने रङ्गको प्रयोग गरी तयार गरीएका डिजाईनमा तपाई कुन नम्बर (रङ्ग) सिफारिस गर्नु हुन्छ तल कमेन्ट बक्समा लेखी दिनु होला । धन्यबाद
पुनश्च : यदि यहाँ आफैँ पनि डिजाइनिङमा दक्ष हुनुहुन्छ भने हामीलाई आफ्नो डिजाइन पठाउनु होला | यस पटक हामी बहुशंख्यकले रुचाएका रङ र डिजाइन युक्त #tshirt छपाउने तयारि गर्दैछौँ | यहाँको सुझाव सल्लाहको हामीलाई प्रतिक्षा रहिरहने छ |
पुनश्च : यदि यहाँ आफैँ पनि डिजाइनिङमा दक्ष हुनुहुन्छ भने हामीलाई आफ्नो डिजाइन पठाउनु होला | यस पटक हामी बहुशंख्यकले रुचाएका रङ र डिजाइन युक्त #tshirt छपाउने तयारि गर्दैछौँ | यहाँको सुझाव सल्लाहको हामीलाई प्रतिक्षा रहिरहने छ |
Saturday, June 18, 2011
#Meeting3 at #Bhrikutimandap
आज हामी @tfcNepal का साथीहरु #meeting3 का सन्दर्भमा #Bhrikutimandap मा भेला भएका थियौं | भेलामा जम्मा २९ जना साथीहरुको सहभागिता रहेको थियो | प्रतक्ष्य रुपमा भेलास्थलमा उपस्थित हुन नसकेका साथीहरु भने Tweets Timeline बाटै सहभागिता जनाए | यहाँहरुको साथ र हौसला पाएर हामी अझै बढी जिम्मेवार भएका छौँ र असल कामको सुरुवात गर्दा असल साथहरु यथेष्ट साथ पाइने रहेछ भनेर अझै बढी हौसिएका छौँ | यहाँहरुको साथ एवम् हौसलाको लागि @tfcNepal हृदय देखि नै आभार प्रकट गर्दछ |
आजको मिटिंङको प्रमुख उद्देश्य भनेको @tfcNepal ले चाडै नै गर्न लागेको #Mission3 जुन शारदा प्राथमिक बिध्यालय, तिलगङ्गाका बिपन्न बर्गका बिध्यार्थीहरुकालागि पठन पाठनमा सहयोग गर्नका लागि स्कुल ब्याग वितरण गर्ने विचार प्रति सहभागी साथीहरुको मत बुझ्न एवम् सोहि अवसरमा साथीहरु बिच भेटघाट होस् र सबैका बेफुर्सदिला समयका बिच केहि मनोरंजन र आपसी भलाकुसारी होस् भन्ने थियो | सोहि समयमा @tfcNepal ले हालै छपाएको #tshirts पनि इच्छुक साथीहरु माझ बाढीयो | स्मरण रहोस ५० प्रति छपाईएको #tshirts बाट @tfcNepal लाई जम्मा रु ८७५०|- {(500*50-325*50)=(SellingPrice-Manufacturing Cost)} संकलन गर्न सफल भयौं | यो रकम #mission3 का लागि प्रयोग गरिने छ | यस बाहेक हामीलाई केहि साथीहरुबाट सहयोग रकमपनि प्राप्त भएको छ | दाताहरुको सुचीको लागि यहाँ हेर्नुहोस |
पहिलो चरणमा छपाइएको #tshirt का ५० प्रति सम्पूर्ण बिक्रि भैसकेका छन् | यहाँहरुको सो प्रतिको उत्साहलाई मध्यनजर गर्दै हामीले तुरुन्तै अरु १०० प्रति #tshirt छपाउने भएका छौँ, जसकालागि यहाँ साथीहरुले नै चुनेर पठाउनु भएका डिजाइनहरु बाट नै छनोट गरि प्रकाशनमा ल्याउने छौँ | यस अघि @eKhurafati ले बनाउनु भएको डिजाइन र @goGoze ले पठाउनु भएका डिजाइन अत्यधिक रुचाइएका छन् | यसमा पनि अझै केहि परिमार्जन गर्न सकिन्छ भने हामीलाई सो को प्रतिक्षा रहनेछ | यदि यहाँ पनि सोहि डिजाइनिङमा रुची राख्नुहुन्छ भने हामीलाई mention गरि आफ्नो डिजाइन पठाउनु हुन अनुरोध छ, बाँकी साथीहरु बाट हामी उचित सुझाव सल्लाहको अपेक्षा रख्दछौँ | यसपटक यहाँहरु बाटै मत सर्वेक्षण गरि #tshirt प्रकाशनमा ल्याउने छौँ | #tshirt कुनकुन रङमा छपाउँदा उपयुक्त होला, यो पनि हामीलाई जानकारी गराउनु हुन अनुरोध गर्दछौं |
हामी ट्विटे साथिहरु बिभिन्न परिवेशबाट आएका छौँ र हाम्रा बिचारहरु भिन्न भिन्न हुन सक्छन, त्यहिँ भिन्न भिन्न बिचारहरुको छलफल बाट साच्चै नै हामीले केहि राम्रा कामहरुको सुरुवात गर्न सक्छौं, यस्तै सन्दर्भबाट नै जन्म भएको हो @tfcNepal को | आज उपस्थित @webJsunil ले प्रस्तुत गर्नुभएको तर्क "हामीले यदि कसैलाई सहयोग गर्नुछ भने उनीहरुलाई जीवनोपयोगी र आत्मपरक हुन सहयोग गर्ने केहि कार्य गर्नसक्यौं भने सो नै सबैभन्दा उत्तम हुन्छ" भन्ने सुझाब साच्चै नै उपकारी छ, यसबारे हामी आउँदा दिनमा अझ बृहत छलफल गरि अघि बढ्न सक्छौं | धेरै साथीहरु Information, Technology and Science परिबेश बाट पनि हुनुहुन्छ, उहाँहरुका शिप र ज्ञानका कुराहरु पनि सधैँ सान्दर्भिक हुने गर्दछ #tfcNepal Meeting हरुमा | यस्तै यस्तै उपयोगी छलफलहरु र अझ जमघटमा हुने हाँसो अनि रमाइलो नै हाम्रा भेटघाटका प्रमुख आकर्षण रहँदै आएका छन् |
#Mission3 को सन्दर्भमा हामीले यसपटक स्कुल ब्याग जम्मा १५० प्रति छपाउने निर्णय गरेका छौँ, जसमध्धे १२५ प्रति शारदा प्राथमिक बिद्यालयका बिध्यार्थीहरुलाई वितरण गरिने छ भने बाँकी २५ थान ब्याग भने पवित्र समाज सेवाका साना भाइ बहिनीहरुलाई वितरण गरिनेछ | यसका लागि हाम्रो बैँक खातामा रहेको रकममा केहि नपुग हुने भएको छ | यसका लागि हामी हाम्रा #members यहाँहरु समक्ष सहयोगका हात फैलाउनुहुनका लागि अनुरोध गर्दछौँ | यहाँको सानो सहयोगले पक्कै पनि साना नानीहरुको शिक्षामा हामीले ठुलो योगदान गर्न सक्षम हुने छौँ, आशा छ हामीले यहाँहरुको साथ अवश्य पाउने छौँ र #mission3 सफलता पुर्वक सम्पन्न गर्नेछौँ |
Estimated Cost of 150 Bags=150*300= NRs 45000.00
हामीसँग जम्मा भएको रकमको बिस्तृत विवरण यहाँ हेर्नुहोस |
Attendence Please :
@ishzz @sushmite @sumanjaree @dipakbhattarai @saroose @nilambar @roz_idiot @friendycalls @regmibabu @cooolrims @wordswave @poozaree @kaflec @kakabaa @webJsunil @rubinraj @hellomuku @byshanti @jawn_ake @im_bishal @kpsharma @sarojtiwari @anbika @niraj_1974 @sudipsaan
पुनश्च: आजको भेटमा भएको चिया/खाजा खर्चको प्रयोजन @cooolrims ले उहाँको जन्मदिनको उपलक्ष्यमा गर्नुभएको थियो | यसका लागि वहाँप्रति हामी सबै आभार प्रकट गर्दै वहाँको शुभ जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं | साथै आज उठाइएको Sunshine Fund बाट जम्मा भएको रकम @tfcNepal कै Bank Account मा जम्मा गराइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ |
Happy Tweeting :)
पुनश्च: आजको भेटमा भएको चिया/खाजा खर्चको प्रयोजन @cooolrims ले उहाँको जन्मदिनको उपलक्ष्यमा गर्नुभएको थियो | यसका लागि वहाँप्रति हामी सबै आभार प्रकट गर्दै वहाँको शुभ जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं | साथै आज उठाइएको Sunshine Fund बाट जम्मा भएको रकम @tfcNepal कै Bank Account मा जम्मा गराइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ |
Happy Tweeting :)
Monday, June 13, 2011
#Meeting 3 at Bhrikutimandap
यहि आउँदो शनिबार, असार ४ गते हामी #tfcNepal का साथीहरु निम्न बमोजिमका एजेन्डामा छलफल एवं निर्णय गर्नका लागि बैठक बस्दैछौँ | यहाँको उपस्थिति प्रर्थनिय छ |
प्रस्ताब/एजेण्डाहरु :
१) साथीभाई भेटघाट / चिनापर्ची
२) #tshirts वितरण
३) शारदा प्राथमिक बिध्यालयका बिपन्न बिध्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्ने बारे छलफल
४) सहयोग रकम संकलन
समय : ३ बजे, असार ४ गते शनिबार
स्थान : भृकुटीमण्डपको खुल्ला भाग
Note : नयाँ साथीहरुले #tfcNepal को #tshirt लगाएका साथीहरु देख्न सक्नुहुनेछ |
प्रस्ताब/एजेण्डाहरु :
१) साथीभाई भेटघाट / चिनापर्ची
२) #tshirts वितरण
३) शारदा प्राथमिक बिध्यालयका बिपन्न बिध्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्ने बारे छलफल
४) सहयोग रकम संकलन
समय : ३ बजे, असार ४ गते शनिबार
स्थान : भृकुटीमण्डपको खुल्ला भाग
Note : नयाँ साथीहरुले #tfcNepal को #tshirt लगाएका साथीहरु देख्न सक्नुहुनेछ |
Sunday, June 12, 2011
#tfcNepal को #tshirt
हामीले भर्खरै #tfcNepal को #tshirt छपाई सम्पूर्ण साथीहरुमा बाढ्ने भएका छौँ | यसलाई अधिकाँश साथीहरुले साथ र हौसला दिनुभएकोमा हार्दिक कृतज्ञ छौँ | #tshirt को लागत मुल्य रु ३२५ /- भएतापनि हामीले यसको मुल्य रु ५००/- कायम गरेका छौँ, जसबाट बचेको रकम #tfcNepal को खातामा जम्मा गराई आगामी #tfcNepal ले गर्ने सहयोग कार्यक्रमहरुमा उपयोग गर्ने बिश्वास यहाँहरुलाई दिलाउन चाहन्छौँ | #tshirt अहिले हामीले कालो र सेतो गरि दुइ रंगमा छपाएका छौँ, जसमा हरेकको Medium, Large र Extra Large साइजहरु उपलब्ध छन् | पहिलो चरणमा हामीले जम्मा ५० प्रति मात्रै #tshirts छपाएका छौँ, समयमै हामीलाई सम्पर्क गरि आफ्नो प्रति सुरक्षित राख्न यहाँहरुलाई सुचित पनि गराउँछौ | #tshirt आफ्नो बनाउन यहाँहरुले तोकिएको रकम हाम्रा प्रतिनिधिहरु प्रमोद न्यौपाने र इश्वर काफ्लेलाई सम्पर्क गरि रु ५०० /- प्रत्यक्ष भुक्तान गरि प्राप्त गर्न सक्नुहुन्छ भने काठमाण्डौं बाहिर रहनुभएका साथीहरुले इश्वर काफ्ले का नाममा नेपाल इन्भेस्टमेन्ट बैंक, दरबारमार्ग काठमाण्डौंमा रहेको बचत खाता नम्बर ००१५०८०३४१०४२ मा आफुलाई आवश्यक #tshirt संख्याको रु ५००/- का दरले हुन आउने रकम जम्मा गराई हामीलाई #twitpic Mention गर्नुभै आफुले इच्छाएको रंग र साइज बारे जानकारी गराउनु हुन अनुरोध छ, हामी यहाँहरुकै ठेगानामा सो #tshirts पठाउने व्यवस्था मिलाउने छौँ | यसका लागि हामीलाई यहाँहरुले आफ्नो स्थानको बिस्तृत विवरण DM गरि पठाउनु हुन पनि जानकारी गराइन्छ |
#tshirt प्रतिको यहाँहरुको उत्सुकता देखेर हामीलाई साच्चै हौसला मिलेको छ | यस पटक #tshirt को लोगो डिजाइन सार्है नै सरल गरेका छौँ, आगामी दिनहरुमा यहाँहरुको सुझाब अनुसार #tshirt डिजाइनलाई परिमार्जन पनि गर्दै लैजाने बिश्वाश दिलाउन चाहन्छौं | यसपटक @b1nd455 र @bhupal_ ले गर्नुभएका डिजाइनहरु पनि साच्चै राम्रा छन्, आगामी दिनमा सबै साथीहरुको सल्लाह बमोजिम निर्णयहरु गरिनेछ |
#tshirt बिक्रि बाट जम्मा हुने रकम हाम्रो खातामा जम्मा गरिने छ, जसमा पहिले देखि नै यहाँहरुको सहयोग रकम पनि रहेको छ, जुन आगामी असार ४ गते भृकुटीमण्डपमा ३:०० बजेपछि हुने #meeting ले निर्णय गरि के मा सो रकम उपयोग गर्ने हो भनि निर्णय गर्नेछ | हाललाई तिलगङ्गा,काठमाण्डौंमा रहेको शारदा प्राथमिक बिध्यालयमा पढ्ने बिपन्न वर्गका बिध्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गर्नमा प्रयोग गर्ने भनि @ujjwalacharya ले गर्नु भएको प्रस्ताब उपर छलफल गरि निर्णय गरिनेछ | सोहि समयमा नै पनि #tshirt वितरण पनि गरिनेछ, त्यसैले आफुलाई आवश्यक रंग र साइजका #tshirt बारेमा हामीलाई शनिबार अगावै DM गरि जानकारी गराउनु हुन अनुरोध पनि छ |
@ujjwalacharya ले शारदा प्राथमिक बिद्यालय अवलोकन गरेपश्चात हामीलाई पठाउनु भएको Email जस्ताको तस्तै यहाँ रखिएको छ |
Dear friends,
Today, I visited the Sarada Lower Secondary School at Tilganga, the school I had suggested for distribution of bags to the students as a new project of tfcNepal. I met with teachers, principal and a few students.
The school has 125 students. Almost all students come from financially poor families. I asked a Nursery girl, what her parents do and she said work. The teacher asked her if she works – she said she sometime goes to Pashupati to beg. It was really touching.
I noticed that around 33 per cent students have bags – most of the students in upper classes have bags. And, I felt, the tfcNepal project of giving bags will be good there.
--
Love,
Krishna P Acharya (Ujjwal),
Journalist/Blogger,
Kathmandu, Nepal
*=======*
Online Editor at Republica (www.myrepublica.com)
Blogger at NepaliVoices (www.NepaliVoices.com)
Editor at Cricket Nepal (www.cricket.com.np)
*=======*
Central Committee Member of Federation of Nepali Journalists (FNJ) (www.fnjnepal.org)
यहाँहरुको twitter यात्रा संधै सुखद रहोस | Happy tweeting
Saturday, May 28, 2011
Second Meeting [Informal] of @tfcNepal at Bhrikutimandap. May 28, 2011
There were two main issues to be addressed on todays meeting held at #Bhrikutimandap
Draft plan for TFC Nepal's project:
Discussion A:
@cbidhya raised an issue if we could help the people in the street who lack the basic needs to living due to their physical and/or mental disabilities lying in the streets fighting deaths. Its a vast issue to take the social responsibilities and help them to rehabilitate in the society back.
Thanks to @ishzz @AnandNepal @cbidhya @acharya14 and @friendycalls for taking part in the discussion in the draft below prepared by @cbidhya
Draft plan for TFC Nepal's project:
Idea: To support the treatment of mentally/physically disable street people.
In the hot summer they are wrapping their body with woolen sweater adding quilt and just vice versa thin cloths with some of their body part exposed in chilly cold, some are seen conversing with themselves and making laugh at oneself . Their family might be the sufferer in their absence ,or they might be fetching them around or who knows they might add a corner in our family too. From the time immemorial we have been seeing the activities formulated to support for the street children, victims of conflict and violence against women , handicapped and many more. But if we tend to hunt for these people then our goal to explore such organization becomes worthless. So, if TFC initiate this work then some organization might caught an eye and help further and give continuity to this project, which would definitely match up our expectation for fulfilling the ultimate goal of this project. Our little support can lead towards the happiness and those people's recovered smiles could be our assets. Together we can bring the smile on faces. Goodluck to us.....
Q: How can we start?Proposed Plan:
1. Identify the group to support for the first phase (women , youths , old ages).
2. We have to discuss on how many numbers or handful of people can we choose at the starting level.
3. Choosing the area to implement the plan.
4. Would be easier if we will get support from the local security office to identify and fetch them such people to the hospitals. They also do have statistics of such people living in different parts of the city so we can take idea-support from them as well.
5. Working out for the hospital (the administration to which we need to convince about our mission, group, plans and all others and should ask for the co-ordination.)
6. We have to convince the hospital administration to admit and take care of those people who are brought there by the police from our identified area. Linkage in-between the hospital administration and local security is the most.
7. Once hospital would agree to take the admission I don't think we need to go to the hospital in daily basis..as far as I know such patients are not allowed to see visitors very often....but if anyone wants they can visit.
8. As we know mental illness is something that might/might not be cured. So we have to prepare for the failure as well. But most of the doctor said that they would be good if they will be treated well and could at least in the level to conduct their work by themselves. For those who do have their home and family can re-unite but we have to think for those who don't have anywhere to go. So for such people we have to find out some rehabilitation center.
We (#tfcnepal) will just act as facilitator with three main bodies to support the underpriviliged people namely 1. Police personnel 2. Medical institutions 3. Rehabilitation centres. As we have positive responses from all of them, i think we can. Despite there might be a shortcoming about our legality (#tfcnepal's persistance) i feel like unity is the greatest strength of all, we might be able to describe our pure motto of humanity with the personnels too. Together We Can.
We have similar organisations helping the street people in simillar issues. Can we talk with some of these links.We have come up with some of positive outcomes from the meeting [informal] held today, 28th May 2011 at #Bhrikutimandap. From the issues initiated by @cbidhya about offering our helps to extremely under previliged sufferee in the society lying on streets on extreme povert conditions, unfaciliated by very normal necessities of a common living, and/or deprived from the basic medical facilities and being suffered by extreme natural conditions and seeking for minimal human requirements. We will not be seeking the subjects, while will be taking in considerations of such case especially focused on young street children, who have not yet been offered by any means of helping hands over them. We will be preliminarily surveying for sampling of such one or two cases in the first stage as to initiate our step towards it. We'll be very much cautious in choosing the cases as for no any subjects who have already been proved a betrayal from such offers of rehabilitating them in some centres, as there have been such cases of runaway for freedom. For this @acharya14 as being a medical officer will be summarizing the data of such cases. And with his personal contacts with police personnels around his workplace, we have chosen Sanepa area for the initiation of the deed. It is noted that, if we find the initiative as something verymuch beyond our limits to rehabilitate such subjects, we'll be bound to abandon the initiative. This is to say that we'll not be continuing the support in the same cause. For this @cbidhya has personally deposited NRs 5000 to #tfcNepal's account and has promised to work for it self voluntarily, which is indeed a very positive initiative. We, tfcNepal are proud to have such member dedicated for the society up-fitments and we are dedicated for it.
Discussion B:
The next issue of publishing the official T-shirt of #tfcNepal was discussed on the meeting, for which we have concluded to print the official T-shirts, and providing it to the interested members with certain fees which if exceed the printing cost will be transferred to the tfcNepal's account. The print design will be published soon and colour should be choosen within some 2-3 alternatives. So, members who are interested to buy one, are requested to send a DM to @tfcNepal, so that we can be prepared with the number of T-shirts to be printed.
Attendence Please :
@aakarpost @ishzz @acharya14 @cbidhya @dipakbhattarai @saroose @nilambar @roz_idiot @friendycalls @nepaldiary @kanchan19 @mildmilan
Thank you all for your valuable suggestions regarding the discussions. Together We Can, Lets be equally involved :))
Happy tweeting :))
-tfcNepal, 2011
-tfcNepal, 2011
Saturday, May 21, 2011
Second mission of @tfcnepal #Mission2 at #DRCNepal
We tweet for cause to bring smile on the faces[including faces of ours :))] |
As planned earlier, We gathered at DRC, Nepal exactly at 1 PM at Gokarna, Kathmandu to extend a bit of helping hands to the organisation.
Saturday, May 14, 2011
An aid to Disabled Rehabilitation Centre (DRC) Nepal #Mission2 @tfcnepal
Disabled Rehabilitation Centre (DRC) Nepal, located at Gokarna-1, Jorpati, Kathmandu is a voluntarily run non-profit and non-governmental organisation (NGO) which looks after physically challanged children for the betterment of their lives from various backgrounds. Presently it has 55 differently-able children of age 5 to 19 years. It works for the childrens' livelihood in different aspects of their development by providing a family atmosphere, healthcare and education. It also uses its resources however possible to improve the lifestyles of children and help them become self reliant for a better living in future.
It explains its motive as rehabilitation, reintigration and respect for differently-able children or/and supporting the lives of children from extreme deprived groups despite of any religion, caste or sex. Children at DRC Nepal are presently studying at various schools nearby and doing well in their studies. 17 children from the Centre gain their education from Khagendra Nawa Jiwan Kendra, a school dedicated to the future enlightment by providing quality education to the physically impaired children. DRC Nepal also provides regular health services to the needy children with co-ordination with various other social workers/organisations.
Regarding the fund being raised for the regular continuation of the daily activities, Chhering Sherpa (working for DRC Nepal since last 4 years ) explains, we regularly conduct door to door funds collection programme and feed our children. Besides some of foreign volunteer students pay and work for us and Rotary Club, Nepal helps us regarding the health services. Some of the personal donors visit us and donate as per their wills. However, the funds and stuffs we collect are being partly enough for us, as of extreme price hikes in the market.
tfcnepal decided to pour its logistic supports to DRC Nepal for the second mission #Mission2 as all our motives and their requirements are exactly similar as per our proposal. So, this Saturday, 21st May,2011 we, all the members of @tfcnepal are gathering at DRC Nepal, Gokarna to support them with the greatest helping hands we can offer.
Venue: Disabled Rehabilitation Centre(DRC) Nepal, Gokarna-1, Kathmandu
Date : 21st May, 2011 on Saturday
Time : 1 PM (Sharp )
@tfcnepal will be donating the regular food stuffs and other general households things as we have noted some of them.
How can I be a part of the donation individually ?
You can offer your outfits (clothes which do not fit you), stationaries, books and storybooks (which is already used and its of less importance to you), magazines (you think is fruitful to the children). And if you are a computer professional, you can certainly maintain some computers which are malfunctioning. (softwares problems)
So #members lets gather and help children to bring smile in their faces, this is what we are committed for.
Happy tweeting :)
Subscribe to:
Posts (Atom)