Pages

Sunday, June 19, 2011

टिसर्टको लागी प्रश्तावित डिजाईनहरु #tshirts

हामीले दोश्रो चरणमा #tshirt छपाउने क्रममा यहाँ केहि डिजाइनहरु प्रस्तुत गरेका छौँ | आफुले इच्छाएको टि सर्टको डिजाईन र यसको लागि उपयुक्त हुनसक्ने रङ्गको प्रयोग गरी तयार गरीएका डिजाईनमा तपाई कुन नम्बर (रङ्ग) सिफारिस गर्नु हुन्छ तल कमेन्ट बक्समा लेखी दिनु होला । धन्यबाद
पुनश्च : यदि यहाँ आफैँ पनि डिजाइनिङमा दक्ष हुनुहुन्छ भने हामीलाई आफ्नो डिजाइन पठाउनु होला | यस पटक हामी बहुशंख्यकले रुचाएका रङ र डिजाइन युक्त #tshirt छपाउने तयारि गर्दैछौँ | यहाँको सुझाव सल्लाहको हामीलाई प्रतिक्षा रहिरहने छ |











यस बाहेक हामीलाई @goGoze बाट यी डिजाइन पनि प्राप्त भएका छन् | यहाँहरुको सुझाव चाहन्छौँ | 
अगाडी 

पछाडी 

28 comments:

  1. मेरो विचार मा अगाडि पट्टि, t आकार मा Flag राख्ने, त्यो बक्स नराखिकन । Follow button नि नराख्ने ।

    अनि पछाडिपट्टि को लागि अघिल्लो टिसर्टमा जे छ त्यही नै राख्ने !

    एकदम साधारण देखिनुपरो ! अगाडि t मा नेपाल को झन्डा ! पछाडि @tfcNepal We Tweet For Cause. लोगो सोगो केही नराखौँ ।

    :)

    ReplyDelete
  2. ४, ५ र ६ नम्बर का कलरहरु ठिक छन् ! बाँकी कुरा भन्या त्यस्तै हो ! :)

    ReplyDelete
  3. no 2 is okey! for me! lets not distort the national flag wid our small movement! i guess!

    ReplyDelete
  4. 8 num ko kasto lagyo sathiharu....malai ta dami lagyo...8 num ko design approve bhayo bhane ma lai 2 wota hunuparcha hai....

    ReplyDelete
  5. फल्लो बटन राख्दा नै राम्रो होल, अनि पछाडी चै लोगो नराखौ अहिले जस्तो छ त्यस्तै(@tfcnepal ,we tweet for cause) नै ठिक लाज्ञामलाई चाइ :D

    ReplyDelete
  6. I think the logo or picture should be printed little left or right instead of centre of front or most prefer is back due to some girlish or feminine reason. I hope I m clear enough what I am referring too.
    Second we should not modify the trademark or logo of any recognized entity... So I dont buy the idea of that t and flag.
    Sorry if my responses offend people working out there. .. I appreciate the creativeness and design though :)

    ReplyDelete
  7. Follow बटन नराख्दा ठिक होला ! मलाई ५ र ६ नम्बर मन परेको छ ! बरु

    ReplyDelete
  8. एउटा सिङ्गो झ्यालवाट हेर्दा नेपालको सद्दै (र पुरा ) झण्डा पुरा देखीएन भने त्यो आकारले नेपालको झण्डाको अपमान गरो भन्ने म मान्दीन । झण्डाको स्वरुपमा कुनै तोडमोड गरीएको छैन :)

    ReplyDelete
  9. झन्डा को बिषय मा अलि ध्यान दिनु पर्छ है ! पछी ट्विटे हरु ले राष्ट्रिय झन्डा पनि बिगारे भनेर C K Lal/रमेश नाथ पाण्डे हरुले मुख्य लेख बनाई देलान ! :) राष्ट्रिय झन्डा होस् , ट्विटर को लोगो होस् ! मलाई त्यति भए पुग्यो ! TFC होस् !

    ReplyDelete
  10. Color 2 ra 6 ramro lagyo. Follow button narakhda ramro hunchha.

    ReplyDelete
  11. I like No. 6. पछाडिको लोगो को Background कालो नभई, T-shirt को Originil Colour लाइ नै Background राख्दा राम्रो हुन्छ जस्तो लाग्छ।

    ReplyDelete
  12. अगाडि left side मा @tfcnepal र पछाडि ठीक्क को अक्षरमा We Tweet for Cause भए पुग्छ जस्तो लाग्छ मलाई त ।
    Color: No 6
    :)

    ReplyDelete
  13. Back ma pani logo narakhda hunchha, aile ko jasto bhaye ramrai chha :-)

    ReplyDelete
  14. I agree with Shabda. . . I think not having too much stuff in terms of logo, button n text will look good. Less can be more. Plz think out of box :)

    with due respect to national flag, show off gareko jasto dekhine gari flag display pani nagarau hola :)
    colour 2, 6 and 8 r fine for me.

    ReplyDelete
  15. whatever the logo and caption selected earlier should not be changed, tht manipulate things !! colour for the t-shirts should ONLY be white as a sign of peace and welfare.

    ReplyDelete
  16. हामिले कलर छान्नु पर्ने कि ??? डिजाईन ???

    ReplyDelete
  17. @kpsharma ४ ५ ६ ८ नं को कलर ठिक छ। बक्स को सट्टामा t आकार को झण्डा नै राख्दा कसो होला

    ReplyDelete
  18. चार , पाँच र छ नबर कलर ठीक छ । डिजाइन त को कुरै नगरु , झक्कास छ । तर फलो नराखदा राम्रो होला । सिम्पल बट अट्र्याक्टिब होस् न । पछाडि ठीक छ । आफ्नो लोगो पनि त चाहिगो नि । :D

    ReplyDelete
  19. हामिले १०० पिस छाप्ने होला कलर चै धेरै भेराईटिको हुदा राख्दा राम्रो किनभने मान्छे पिछे कलर को च्वाईस फरक पर्छ .... हामि धेरै कलरको छाप्न लाई सक्दैनम र ????

    ReplyDelete
  20. यो लिङक मा भएको डिजाईन पनि राख्या भय हुनेथियो http://twitpic.com/58am91

    ReplyDelete
  21. टिशर्ट को अगाडि चै था भे'न पछाडि चै अहिलेको नै ठीक छ :)

    ReplyDelete
  22. यो सब भन्दा पहिलेकै डिजाइन राम्रो लाग्यो मलाई त

    ReplyDelete
  23. टुईटरको चरा चै असाध्दै मुन परेको हो मलाई टिशर्टको अगाडि दाँयातिर राखेर कुनै डिजाईन गर्ने पो हो कि? पछाडि चै अहिलेको नै ठीक छ :)

    ReplyDelete
  24. My votes for @ekhurapati;s designs :))

    ReplyDelete
  25. @Ruku अहिले प्रिन्ट भै सकेको टिसर्टमा जस्तो अगाडी भागको दाँया बायाँ लोगो भन्दा माथी दिएको डिजानईलाई ठिक मान्नु पर्च जस्तो लागो । दायाँ बाँया हुदाछ के अर्थ लाग्छ म भन्दीन ल । :)

    माथी सबैको कुरा सुन्दा सबै डिजाईर रहेछन जस्तो लागो बरु कसैले एउटा फाईनल गरी दिए म त त्यही लाउथे । मलाई आउन्न र माथी देको लाई राम्रो भन्छु । कलरको कुरामा म ८ नम्बरको लाई राम्रो मान्छु ।

    ReplyDelete
  26. झिल्के भेस्ट त बजारमा किन्न पाईहालिन्छ, हामीलाई थोरै/साधारण डिजाइन भएको tshirt भए हुन्छ | धेरै डिजाइन राख्दा Cost बढी पर्न जान्छ | Ultimately हामीलाई सस्तो tshirt चाहिएको छ, जसबाट धेरै पैसा #tfcNepal लाई donate गर्न सकियोस |

    झण्डाको आकारको सम्बन्धमा मेरो व्यक्तिगत धारणा भनेको काट्टीएको वा अरु केइ तोडमोड भएकोले राष्ट्रियतामा कुनै फरक पर्दैन | नत्र त USA को झण्डा Underwear मा राखेर Ramp मा हिंडेको बिभिन्न फेसन च्यानलहरु र सार्बजनिक रुपमै पनि देखिएकै छ |
    व्यक्तिगत रुपमा मलाई मन परेका २, ६ र ८ हुन | तर लोगो भने देब्रे पाटोमा राख्दा राम्रो होला कि .....

    ReplyDelete
  27. सब जाना माइकल छन !! अब सबै लाई एउटा चीज या कलर मन पर्छ भन्ने छैन!! तर सबैको चित्त बुझाउन चाई सकिदैना !! मेरो बिचारमा एउटा डिजाईन छानेर तेस्लाई ३/४ ओटा कलरमा प्रिंट गर्दा उचित हुन्छ !! प्लीज़ डु नोट आर्गु फॉर द सेक ऑफ़ आर्गुमेंट !!!

    ReplyDelete
  28. अधिकांश साथिहरुको मतलाई मध्यनजर गर्दै अब चाडै नै हामी #tfcNepal को #tshirt का साथ उपस्थित हुने बाचा गर्दछौँ |

    ReplyDelete