सम्पुर्ण मित्रहरुको साथ र सहयोग ले गर्दा सेप्टेम्बर २४, शनिवार काठमाडौँ को जागृतिनगर मा अवस्थित नयाँ नेपाल अपाङ्ग समाज केन्द्र मा @tfcNepal को चौथो मिसन सम्पन्न भएको छ [अबगतै होस हामिले यो भन्दा पैला #mission1, #mission2 र #mission3 सम्पन्न गरिसकेक छोँ] ।
@tfcNepal का सदस्यहरु को सहभागितामा सम्पन्न चौथो मिसनमा नेपाल अपाङ्ग समाज केन्द्र, जागृतिनगर मा आश्रित बालबालिकाहरुलाई दशैँ का लागि नयाँ लुगा, जुत्ता वितरण गरिएको थियो ।
@tfcNepal का सदस्यहरु को सहभागितामा सम्पन्न चौथो मिसनमा नेपाल अपाङ्ग समाज केन्द्र, जागृतिनगर मा आश्रित बालबालिकाहरुलाई दशैँ का लागि नयाँ लुगा, जुत्ता वितरण गरिएको थियो ।