Pages

Sunday, November 25, 2012

#Mission8: One Year School Fee Campaign

अशहाय् तथा अपाङ्ग् बाल् बालिका उथ्थान् केन्द्र भैँसेपाटि मा मिसन् ७ #Mission7 सफलता पुर्बक् सम्पन्न गरिसकेपछि उपस्थित् सबै साथिहरुको सल्लाहमा यो सन्स्थाको कुनै पनि आर्थिक् श्रोत् नभएको र बाल् बालिका हरुको बिध्यालय को फि तिर्नमा समस्या देखिएको ले गर्दा tfcNepal ले कम्तिमा एक् बर्ष् को स्कुल् फि तिरिदिने निर्णय गरियो र यो One Year School Fee Campaign लाइ tfcNepal को #Mission8 को रुपमा सम्पन्न गर्ने निर्णय पनि गरियो।



एक् जना बच्चाको १२०० का दरले ८ जनाको १२ महिनाको पढाइ खर्च् १२*८*१२०० = १,१५,२०० हुन आउने देखियो| सो शुल्क जति सकिन्छ् सहृदयि दाता हरुबाट् उठाएर प्रदान् गर्ने निर्णय बमोजिम् मिसन् स्थलमै २०,५०० सन्कलन् भएको थियो र अन्य केहि साथिहरुले सहयोग् गर्ने बाचा गर्नु भएको थियो|
@Ujjwalacharya with Children

बलाबालिका को अनुहारमा खुसि अनि हाँसो ल्याउने उद्देस्य क साथ् स्थापना भएको tfcNepal का हरेक् मिसन् मा हजुरहरु को साथ् र सहयोग् सर्हानिय छ र यो हाम्रो मिसन् ८ #Mission8 मा पनि हजुर् हरु सबै को सहयोग् पाउने छौँ भन्ने आस लिएका छौँ|
अशहाय् तथा अपाङ्ग् बाल् बालिका उथ्थान् केन्द्रका बालबालिका हरुको बिस्तृत् बिबरण् एहाँ छ्|
One Year Fee Campaigning को लागि हामिलाइ सहयोग् गर्नु हुने साथिहरुको लिस्ट् एहाँ छ्|

Keep On Tweeting For Cause!!
-tfcNepal, 2012

No comments:

Post a Comment